निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

बेथानचोकमा गिट्टी बोकेको टिपर दुर्घटना ,चालक घाइते

  •   २ वर्ष अघि | १३ चैत्र २०८१, बिहिबार,     एक्टिभ मिडिया

काभ्रे ।बेथानचोक-१ मा गिट्टी बोकेको टिपर दुर्घटनामा परेको छ। ब्रेक फेल भएर अनियन्त्रित बनेको टिपर सडकबाट करिब ७०० मिटर तल खसेको छ।

दुर्घटनामा चालक बाहिर फाल हाल्दा घाइते भएका छन्। उनको उपचारका लागि अस्पतामा लगिएको छ।

थप