घाँस काट्ने क्रममा सुख्खा पहिरोमा परी एक महिला बेपत्ता

  •   ४ वर्ष अघि | ४ भदौ २०७७, बिहिबार,    

काभ्रे, बनेपा नगरपालिका वडा नं ३ तिनघरेमा घाँस काट्ने क्रममा सुख्खा पहिरो आई घाँस काटिरहेकि मैयाँ बजगाई बेपत्ता भएकि छन्। उनको उमेर ५२ बर्ष रहेको बताइएको छ।

घाँस काट्न को लागि काक्रे बाट तिनघरे मा गएको र घाँस काट्दा काट्दै पहिरो आएर बेपत्ता भएको प्रत्यक्ष दर्शिले बताएका छन्।

उद्धार का लागि जिल्लाबाट नेपाली सेना ,प्रहरी र स्थानीयवासी को बाक्लो उपस्थिति छ। पहिरो करिब ६० मिटर गएको अनुमान गरिएको वडा अध्यक्ष केपि दाहालले जानकारी दिनुभएको छ।उद्धार कार्य जारी रहेको जानकारी आएको छ।

थप