सक्षम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २६ औं  वार्षिक साधारण सभाको सुचना 

  •   २ वर्ष अघि | ९ पुस २०७८, शुक्रबार,    

काभ्रे । बनेपा वडा नं ७ मा रहेको सक्षम बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २६ औं वार्षिक साधारणसभा को अवसर पारेर सदस्य हरुको भावना बुझेर ११ गते देखि १६ गते सम्म आफ्नै कार्यलयमा सदस्य हरुलाई परिवहन खर्च उपलब्ध गराउने व्यहोरा सुचनामा उल्लेख छ।

पुस ११ बाट सुरु हुने साधारणसभा पुस १६ गते सम्म संस्थाको बनेपा स्थित कार्यलयमा हुने पनि जानकारी मा छ।
समापन भने पुस १७ मा हुने संस्थाकी म्यानेजर पार्वती थापाले बताउनुभयो ।

थप