पाचँखालको केराघारीमा एक फर्निचर उद्योगमा आगलागी

  •   ३ वर्ष अघि | १२ कार्तिक २०७८, शुक्रबार,    

काभ्रे (पाँचखाल) –  जिल्लाको पाँचखाल नगरपालिका वडा नं ५ स्थित केराघारीमा एक काठ मिलमा आगलागी भएको छ ।

केराघारीमा रहेको सव मेल (काठ चिरान) उद्योग आगलागी भएको हो । पाँचखाल १५ नं गण शस्त्र टोलि नगरको दमकलले आगलागी नियन्त्रण गरेको बताइएको छ । पाँचखाल इलाकाका इन्चार्ज लगायत स्थानीय सहयोगमा काठ मिलमा लागेको आगो नियन्त्रण भइरहेको छ । घटनाबारे विस्तृत विवरण आँउन बाँकी रहेको छ ।

थप