इस्तानबुल : टर्कीमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ

  •   ३ वर्ष अघि | १४ कार्तिक २०७७, शुक्रबार,    

 इस्तानबुल : टर्कीमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ  अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार शुक्रबार टर्कीको पश्चिमी क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो । जसले गर्दा केही भौतिक भत्किएको देखिए पनि मानवीय क्षतिबारे यकिन भइनसकेको स्थानीय मिडियाले जनाएका छन् ।

ग्रिससँग जोडिएको टर्कीको सीमाक्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको बताइएको छ । जसले गर्दा ग्रीसको नियोन सहरमा क्षति पुगेको छ । टर्कीको सरकारी विभागले भने ६ दशमलब ६ म्याग्निच्युडको भूकम्प गएको बताएका छन् । साथै भूकम्प १६ दशमलब ५ किलोमिटर गहिराइमा थियो ।

थप