निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

सभामुख अग्नि सापकोटालाई अनेरास्ववियु काभ्रेले कालो झण्डा देखाएर विरोध प्रर्दशन गर्यो

  •   ५ वर्ष अघि | १८ माघ २०७८, मङ्लबार,    

काभ्रे । बनेपाको बुडोलमा अनेरास्ववियु  काभ्रेले सभामुख अग्नि प्रसाद सापकोटालाई कालो झण्डा  देखाएर  नाराबाजी सहित विरोध प्रर्दशन गरिएको छ । अनेरास्ववियु काभ्रेले बुडोलमा सभामुखको बाटो छेकेर  कालो झण्डा देखाएका हुन।
प्रहरीले विद्यार्थीलाई पक्राउ गर्ने खोजे पनि सफल हुन सकेनन् । 
विद्यार्थीले प्रहरीको विरुद्ध पनि नाराबाजी गरेका थिए।

थप