काभ्रे । जिल्लाबाट नेकपा एमालेले दशौं महाधिवेशन को लागि ३४ जना प्रतिनिधि पाएको छ।
खुल्ला तर्फ २२ जना महिला तर्फ ९ जना र समावेशी तर्फ ३ जना रहेका छन्।
खुल्ला तर्फ महाधिवेशन प्रतिनिधि
अशोक ब्याञ्जु, नारायण पाण्डे, कुमार थापा, रेशमबहादुर लाामा, राजन भुर्तेल, चन्द्र लामा, कञ्चन अधिकारी, विदुर प्रसाद सापकोटा, केशव बडाल, दिलिप तामाङ, चुडामणी गौतम, रामशरण दाहाल, जेनिश लामा, प्रेम लामा, दिलिप घिसिङ्ग, कृष्णबहादुर खुलाल, नकुलप्रसाद पराजुली, राधाकृष्ण बस्ताकोटी, राजकुमार सापकोटा, बेदप्रसाद तिमल्सिना, श्यामसुन्दर श्रेष्ठ र रिता गौतम ढकाल ।
महिलाबाट महाधिवेशन प्रतिनिधि
गोमा भुर्तेल, निर्मला शाही, कमला काफ्ले, गिता बञ्जारा, शान्ता न्यौपाने, विमला शर्मा, सुभद्रा अधिकारी, विमला सापकोटा, भक्तकुमारी लामा
समावेशीबाट महाधिवेशन प्रतिनिधि
तेज नेपाली, विष्णु बहादुर मिजार र गिता सुनार
रहनुभएको छ।
निरन्तर खबरदारीता न्यायीक पत्रकारीता
काभ्रे जिल्लाबाट नेकपा एमालेका ३४ महाधिवेशन प्रतिनिधि
- ५ वर्ष अघि | ३० कार्तिक २०७८, मङ्लबार,