लियो क्लब अफ बनेपाको अध्यक्षमा सुरेस र सचिवमा अमित

  •   ३ वर्ष अघि | २० असार २०७८, आइतवार,    

काभ्रे, लियो क्लब अफ बनेपामा नयाँ नेतृत्व अध्यक्षमा सुरेस र सचिवमा अमित चयन भएका छन्।
लियो क्लब अफ बनेपाको नेतृत्व परिवर्तन भएको छ । जसमा अध्यक्षमा लियो सुरेश मानन्धर रहेका छन् भने सचिवमा लियो अमित न्यौपाने रहेका छन् । 
सामाजिक कार्यमा मात्रै अग्रसर रहने यस क्लबको नयाँ नेतृत्वपनि बलियो रहेका लियो समुहहरु बताउछन् । अन्य पदाधिकारी भने आगामी बैठकबाट चएन गरिने अध्यक्ष मानन्धरले बताए ।

थप