काभ्रे , काभ्रे जिल्लाको दोलघाट मा पुर्व मन्त्री बास्कोटा ले बाढी प्रभावित क्षेत्रको अवलोकन र निरीक्षण गर्नुभएको छ।
अस्ति देखि मेलम्ची बजार ढुवान पार्दै आएको बाढीले दोलालघाट आसपासमा पनि क्षेति पुर्याएको छ। बाढि प्रभावित क्षेत्र अवलोकन मा पुर्व मन्त्री बास्कोटाको टोलिमा प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल , भुम्लु का प्रमुख गुमानध्वज कुवर,सहितको टोलि उपस्थित थियोे ।
सुरक्षा निकाए संग को सहकार्य मा आपतकालीन अबस्थामा के के अवलम्बन गर्ने र कसरी सुरक्षित गर्ने भन्ने विषयमा छलफल भयो। र आपतकालीन अवस्था लाई बाढी ले बच्न विभिन्न उपाएहरुमा वैठक समेत बस्यो ।