निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

नेपाल वन पैदावर उद्योग व्यवसायी महासंघको वरिष्ठ उपाध्यक्षमा रविन्द्र वैदार निर्वाचित

  •   ५ वर्ष अघि | १३ चैत्र २०७८, आइतवार,     एक्टिभ मिडिया संवाददाता

 काभ्रे । नेपाल वन पैदावर उघाेग व्यवसायी महासंघ वाग्मती प्रदेश काे वरिष्ठ उपाध्यक्षमा काभ्रे उद्योग बाणिज्य संघका महासचिव रविन्द्र वैदार निर्वाचित हुनुभएको छ।

नेपाल वन पैदावर उघाेग व्यवसायी महासंघ वाग्मती प्रदेश काे अधिबेशनबाट अध्यक्ष मा  प्रकाश रायमाझी , बरिस्ठ उपाध्यक्षमा रविन्द्र बैदार, उपाध्यक्ष  रूद्रहरी भण्डारी , सचिव कृष्ण प्रसाद कालाखेती, काेषाध्यक्ष  बिमल तमाड. र सह सचिव मा श्री बिष्णु बहादुर  राई सर्वसम्मत निर्वाचित हुनुभएकाे हो।

थप