निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

काभ्रे क्षेत्र नं १ प्रतिनिधि सभाको निर्वाचनका लागि एमालेबाट अमितलामा भिड्नेछन्

  •   ९ महिना अघि | ५ माघ २०८२, आइतवार,     एक्टिभ मिडिया

काभ्रे । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले आफ्ना उम्मेदवार हरु तोकिरहेको छ। काभ्रे क्षेत्र नं १ मा अमित लामाको नाम एमालेले सिफारिस गरेको छ। तर क्षेत्र नं २ मा भने केपि ओलिले आफैंले घोषणा गर्ने स्रोतले जनाएको छ।

थप