धुलिखेल वडा नं ६ मा आनन्द सागर योगल वडा अध्यक्षमा सर्वसम्मत

  •   २ वर्ष अघि | ८ बैशाख २०७९, बिहिबार,     एक्टिभ मिडिया संवाददाता

काभ्रे । धुलिखेल नगरपालिका वडा नं ६ मा २०७४ मा निर्बाचित वडा  सदस्य आनन्द सागर श्रेष्ठ लाई नेकपा एमाले बाट वडा नं ६ मा सर्वसम्मत वडा अध्यक्षमा सिफारिस गरेको छ।

आनन्द सागर  सामाजिक कार्य मा अग्रसर राजनीतिमा अग्रसर व्यक्तित्व हुनुहुन्छ ।

 कोरोनाको समयमा अग्र पङ्तिमा जनता को सेवामा तल्लीन रहनुभएका युवा नेता आनन्द सागर वडा नं ६ मा चीर परिचित व्यक्ति हुनुहुन्छ ।

युवा,बृद्ध सबैको मनमा बस्न सफल , नया सोच नया भिजन भएका  आनन्द सागर योगल वडा नं ६ सर्ब सम्मत वडा अध्यक्षमा सिफारिस  हुनुभएको  छ। आकास भैरब क्लबको उपाध्यक्ष भएर धेरै सामाजिक कार्य गरेका योगल खेलकुदमा पनि राम्रो दखल भएका युवा नेता हुनुहुन्छ ।

नेकपा एमाले धुलिखेल वडा नं  ६ का उमेदवारहरुको सर्वसम्मत नामावली 

१)आनन्द सागर योगल श्रेष्ठ -अध्यक्ष                 

२)कबिता मानन्धर- खुल्ला सदस्य       

३)करुणा सागर बरुण श्रेष्ठ - खुल्ला सदस्य      

४)सन्ध्या श्रेष्ठ  -महिला सदस्य

थप