फेसबुक पेज like ,सेयर, कमेन्ट गर्नुहोस् जित्नुहोस् हप्ता मा  ३००० हजार #SmartHealth nepal

  •   २ वर्ष अघि | २६ माघ २०७८, बुधबार,    

काभ्रे । स्वास्थ्य सम्बन्धि परामर्श तथा जानकारीको लागि पेज लाईक ,कमेन्ट ,सेयर गरेवापत स्माट हेल्थ नेपालले ग्राहकहरुलाई आकर्षक पुरस्कार दिने भएको छ।
हप्तामा  पाच जना विजेता घोषणा गरिने प्रवन्धक मनिषा श्रेष्ठले बताउनुभयो ।

पुरस्कार जित्न निम्न कुराहरु गर्नुपर्ने   https://www.facebook.com/smarthealthnepal/
✅यस योजनामा सामेल हुन तपाईले आफ्नो Smart Health Nepal को Facebook Page लाई Like, Share & Comment गर्नु पर्ने हुन्छ र Comment मा #MaskUp  लेख्नुपर्ने हुन्छ ।
✅तपाईले यस Post लाई Like, Share र Comment हरुको गर्नु भएको आधार हेरी विजेता घोसित गरिनेछ ।
✅यो योजना सुरु भएको मितिबाट २०७८ फागुण ४ गते शनिबार सम्म लागु हुनेछ ।
✅ ५ जना भाग्यशाली विजेता २०७८ फाल्गुण ५ गते यसै page को post मार्फत सूचना प्रकाशित गरिने छ । 
✅सूचना प्रकाशन गरेको हाम्रो निर्णय नै अन्तिम निर्णय हुनेछ ।
✅यस योजनामा सहभागी बनौ स्वास्थ्य सम्बन्धि जानकारी हासिल गरौं ।
✅तपार्ईको सु स्वास्थ्य हाम्रो चाहना ।
-------------------------------------------------
थप जानकारीका लागि
Smart Health Care Nepal
☎️01-4445960
www.smarthealthnepal.com
'Your choice for digital health care'
-------------------------------------------------
#DigitalHealtCare #SmartHealth #FirstAidKit #Like #Share #Comment #YourHealthMatters #HealthyLife #YourChoiceForDigitalHealth #SmartHealthCareNepal
स्वास्थ्य नै धन हो

थप