निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

कोरोना संक्रमणका कारण अक्सिजन कमि भएको छ : भने अब विद्युतिय मेसिन नि:शुल्क घरमै

  •   ५ वर्ष अघि | १२ जेष्ठ २०७८, बुधबार,    

काभ्रे, कोरोनाबाट संक्रमीत भएर घरमै आइसोलेसनमा बसिरहनु भएका बिरामिहरु र अस्पतालबाट डिस्चार्ज हुनु भएर घरमै अक्सिजन आवश्यक भएका हरुको लागी अक्सिजनको कमि भैरहेको छ। भने ने.वि.सघ का नेता नृप्रेश वादेको टिमलाई सम्झना गर्ने सक्नुहुनेछ।  

यो जटिल अवस्थामा हामीले घरमै बिजुलिबाट अक्सिजन उत्पादन गर्ने मेसिन घरमै दिने र  निको भएपछि फिर्ता गर्ने सर्तमा उपलब्ध गराउने अभियानमा छौं।उहाँले भन्नुभयो बनेपामा कोरोनाका कारण होम आइसोलेसन बसिरहनुभएका  बिरामीका लागि घर घरमा औषधि पुराउने अभियान अन्तर्गत उहाहरुले यो अभियान पनि सुरु गर्नुभएको हो।
अहिले सम्म   ३५ भन्दाबढी बिरामीलाई सेवा प्रदान गरिसकेकाछौं। यदि यहाँहरु लाई पनि आवश्यक छ भने हामिलाइ सम्पर्क गर्नु होला।  हामी निशुल्क तपाईंको घर घर मै औषधी लिएर आउनेछौँ ।
सम्पर्क नंः
नृपेश वादे: ९८५१०४२६०४ / ९८०१०४२६०४
उज्वल प्रधान: ९८४९१२५७३१ / ९८०८२२५४४८ 
युगेश्वर कायष्थ: ९८५१०९५०५२ / ९८०२०६१८३८
यश कुमार रन्जित: ९८५१०६१२१६ / ९८०१०६१२१६

पुनश्च: हामी कसैको फोटो खिचेर सामाजिक संजालमा हाल्ने  छैनौं उहाहरुले भन्नुभयो ।

थप