निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

धुलिखेलका मेयर अशोक ब्यन्जुलाई कोरोना पोजेटिभ स्वास्थ्य अवस्था सामान्य

  •   ६ वर्ष अघि | २८ असोज २०७७, बुधबार,    

काभ्रे, धुलिखेल नगरपालिकाका नगर प्रमुख,नेपाल नगरपालिका संघका अध्यक्ष अशोक कुमार ब्यान्जुलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

 

आज सामाजिक संजाल फेसबुक मार्फत कोरोना रिर्पोट पोजेटिभ आएको उहाँले जानकारी दिनु भयो ।

 

कोरोना रिर्पोट पोजेटिभ देखिए पनि आफुमा लक्ष्ण भने नदेखिएको जानकारी दिनु भयो ।

 

 

कोरोना सङ्क्रमण देखिए पनि मेयर ब्यान्जुको अवस्था सामान्य छ । मेयर ब्यान्जु अहिले होम आइसोलेसनमा बस्नु भएको छ ।

थप