निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

उद्योग बाणिज्य संघ काभ्रेको लागि अध्यक्षमा राजन मानन्धर र वरिष्ठ उपाध्यक्ष रविन्द्र वैदारको उम्मेदवारी

  •   २ वर्ष अघि | १५ जेष्ठ २०८१, मङ्लबार,     मणिराम दाहाल

काभ्रे । उद्योग बाणिज्य संघको ४२ औं अधिवेशनमा अध्यक्ष पदको  प्रत्याशी राजन मानन्धर रहेका छन् ।बरिस्ठ उपाध्यक्षमा काभ्रे उद्योग बाणिज्य संघका महासचिव रविन्द्र वैदारको उम्मेदवारी परेको छ। अध्यक्षमा राजन मानन्धर , प्रताप वैद्य र बसन्त भोछिभया भिड्ने देखिन्छ ।

वरिष्ठ उपाध्यक्षमा रविन्द्र वैदार र ग्रुविन तौजले को प्रतिस्पर्धा आगामी १९ गते अधिवेशनमा हुने छ। व्यवसायी हकहितका कार्यमा उद्योगी र व्यवसायी हरुले असल नेतृत्व चयन गर्ने छन्।

 प्यानल 


थप