काभ्रे ।बनेपा नगरपालिका वडा नं १० मा हरी प्रसाद अधिकारीको भैसि फर्ममा आगलागी भएको छ।
भैसिलाई कुडो पकाउने क्रममा भुसमा आगो सल्किन गई आगोलागी हुदा १ वटा गाई १ भैसि मरेको ४ वटा भैसि ६ वटा गाई जलि घाईते अवस्थामा रहेको प्रहरीले जनाएको छ।
कुनैपनि मानबिय क्षेति नभएको प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जनाउनु भएको छ।
गोठमा अंन्दाजि दश लाख बराबरको क्षेति भएको
अनुमान ई.प्र.का बनेपाका प्रमुख राजन कोइरालाले बताउनुभयो ।
बनेपाको कमाण्डमा १० जनाको टोली खटिई गएको उक्त आगो नियन्त्रणमा आइसकेको पनि उहाँले बताउनुभयो ।