निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

काभ्रे प्रहरीको छापा घरेलु मदिरा उत्पादन स्थलबाट १६ सय मदिरा बरामद 

  •   ५ वर्ष अघि | २ फाल्गुन २०७८, सोमवार,    

काभ्रे : काभ्रेको बनेपामा अवैध रुपमा उत्पादन गर्दै आएको  एक घरेलु मदिरा उत्पदान स्थलमा प्रहरीले छापा मारेको छ । बनेपा नगरपालिका वडा नं ७ स्थित गोदामचोकबाट  धनेश्वर जाने क्षेत्रमा प्रहरीले छापा मारेको हो । आज अपरान्ह ३:३० बजे प्रहरीले छापा मारेको हो ।
उक्त घरेलु उत्पादन स्थलबाट प्रहरीले करिब १६ सय लिटर अवैध मदिरा बरामद गरेको छ । यस बारेमा विस्तृत जानकारी आउन बाँकी रहेको प्रहरी जनाएको छ ।

थप