सिरहा, १५ कात्तिक । कुटपिट गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । अर्नामा गाउँपालिका–४ गौरीपुर बस्ने २२ वर्षीया महिलालाई कुटपिट गरेको अभियोगमा सोही ठाउँ बस्ने असोक यादवलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।जग्गाको बिषयमा बिवाद हुँदा महिलामाथि कुटपिट, ३ जना पक्राउसिरहा, १५ कात्तिक । कुटपिट गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।
अर्नामा गाउँपालिका–४ गौरीपुर बस्ने २२ वर्षीया महिलालाई कुटपिट गरेको अभियोगमा सोही ठाउँ बस्ने असोक यादवलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।घाइते महिलाको सिरहा जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
कुटपिटमा संलग्न हाल फरार २ जनाको प्रहरीले खोजी गर्नुको साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।घाइते महिलाको सिरहा जिल्ला अस्पतालमा उपचार भइरहेको छ । कुटपिटमा संलग्न हाल फरार २ जनाको प्रहरीले खोजी गर्नुको साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।