निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

सुचना तथा सञ्चारमन्त्री बाट बनेपा नगरपालिका वडा नं ३ को भवन शिलान्यास

  •   ७ वर्ष अघि | ४ फाल्गुन २०७६, आइतवार,    

काभ्रे , बनेपा नगरपालिका वडा नं ३ को वडा कार्यलय भवव सरकार का प्रवक्ता एवम् सुचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटा को हात बाट शिलान्यास भएको छ। 

कार्यक्रम मा बनेपा नगरपालिका का मेयर लक्ष्मी नहरसिह बादे श्रेष्ठ ,उप मेयर रेखा सापकोटा दाहाल, र चौध वडा का अध्यक्ष लाई उक्त कार्यक्रम मा निमन्त्रणा थियो।

कार्यक्रम मा बोल्दै वडा नं३ का अध्यक्ष केपि दाहाल ले भन्नुभयो सुचना तथा सञ्चारमन्त्री को पहल बाट बनेपा नगरपालिका को सबै जसो वडामा विकास का कार्य सुरु भईसकेको र अब यस्ता कार्य र योजना लाई समयमै पूरा गर्ने पनि बताउनु भयो।

उक्त कार्यक्रम मा प्रदेश सांसद बसुन्धरा हुमगाई ,बनेपा नगरपालिका का , प्रशासकीय अघिकृत,विभिन्न ब्यक्ति हरुको उपस्थिति थियो।

कार्यक्रम मा सरकारका प्रवक्ता ले भन्नुभयो देश ले विकास को गति लिदै छ तपाईहरु ढुक्क ले काम गर्नुस।

सुचना तथा सञ्चार मन्त्री ले आजै वडा भवन शिलान्यास ,पुल उद्घाटन र बिद्यालय हस्तान्तरण कार्यक्रम मा पनि सहभागी हुनुभयो।

थप