चितवन, ०५ माघ । सञ्चारकर्मीद्वय रवि लामिछाने र युवराज कँडेलको दुरुत्साहन सम्बन्धी मुद्दामा सफाई पाएका छन।जिल्ला अदालत चितवनमा भएको बहस सकिएपछि आजै फैसला आएको र उनले सफाई पाएको स्रोतले बताएको छ ।तर आधिकारिक रुपमा भने बिज्ञप्ति बाहिर आएको छैनगत साउन ३१ गते लामिछाने र कँडेललाई न्यूज ट्वान्टी फोर टेलिभिजनकै परिसरबाट शालिकराम पुडासैनी आत्मह*त्या प्रकरणमा दुरुत्साहन गरेको आरोपमा पक्राउ गरिएको थियो ।जिल्ला अदालत चितवनले लामिछानेलाई ५ लाख रुपैयाँ र कँडेललाई ३ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । अदालतले आजै मुद्धाको किनारा लागेको हो।
निरन्तर खबरदारीता न्यायीक पत्रकारीता
अन्ततः रवि लामिछाने ले पुडासैनी काण्ड बाट सफाई पाए
- ७ वर्ष अघि | ५ माघ २०७६, आइतवार,