निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

नेपाल आयल निगमले पेट्रोल ,डिजेल र मट्टीतेलमा भाउ बढायो

  •   ६ वर्ष अघि | १६ असार २०७७, मङ्लबार,    

असार १६, काठमाडौं । लकडाउन खुकुलो भएसँगै पेट्रोलको मूल्य ५ र डिजेल तथा मट्टितेलको मूल्य २-२ रुपैयाँले वृद्धि भएको छ ।

नेपाल आयल निगमले मंगलबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर १०१ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ८७ रुपैयाँ कायम गरेको छ ।

भारतीय आयल निगमल पठाएको नयाँ खरिद मूल्यसूची अनुसार लागत बढेर आएपछि निगमले इन्धनको मूल्य बढाएको हो ।

थप