निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

खानिखोला गाउँँपालिकाले ०७७/०७८ को बजेट ४२ करोड ९५ लाख विनियोजन गरेको छ

  •   ६ वर्ष अघि | १० असार २०७७, बुधबार,    

काभ्रे, खानिखोला गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७७÷७८ का लागि ४२ करोड ९५ लाख ३५ हजार १ सय ७० रुपैयाँ बजेट प्रस्तुत गरेको छ ।


आज सम्पन्न भएको ७ सातौ गाउँसभामा पालिका उपाध्यक्ष रुक्मणी गुरुङले बजेट प्रस्तुत गर्नुभएको हो ।

 

यही बजेट अन्र्तगत आगामी आर्थिक बर्षमा कृषि, शिक्षा, स्वास्थ्य र स्वरोजगार कार्यक्रमहरु गरिने अध्यक्ष कृष्ण बहादुर खुलालले जानकारी दिनुभयो ।

थप