निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

बनेपा नगरमा ०७७/०७८ को बजेट १ अर्ब १५ करोड रुपैयाँ विनियोजन

  •   ६ वर्ष अघि | १० असार २०७७, बुधबार,    

काभ्रे ,(बनेपा )जिल्ला बनेपा नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ को बजेट १ अर्ब १५ करोड रुपैयाँ विनियोजन गरेको छ । उपप्रमुख रेखा दाहाल सापकोटाले १ अर्ब, १५ करोड, ७१ हजारको बजेट नगरसभामा प्रस्तुत गरेकी थिइन् ।


पूजीगत तर्फ ६० करोड ७२ लाख ३१ हजार रुपैयाँ विनियोजन गरिएको छ।

भने संघीयको सरकारको  अनुदान तर्फ २९ करोड २८ लाख, प्रदेश सरकारकाको  अनुदान १ करोड ८२ लाख ४ हजारको बजेट प्रस्तुत गरिएको छ ।

त्यस्तै नगरपालिका तर्फ २३ करोड ८१ लख २६ हजार रुपैयाँ आगामी आर्थिक वर्षका लागि विनियोजन गरिएको छ ।

 

थप