निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

विकास निर्माणमा बनेपा नगरपालिका वडा नंं ३ का वडा अध्यक्ष केपि दाहालको सक्रियता बढ्दो

  •   ६ वर्ष अघि | २० जेष्ठ २०७७, मङ्लबार,    

काभ्रे , बनेपा नगरपालिका वडा न ३ का वडा अध्यक्ष केपी दाहालले जनतासँग प्रत्यक्ष सहभागी भई वडाका विकास निर्माण समन्धिकार्य कस्तो भई रहेको छ। भनेर अनुगमन र सम्भावित विकास गर्ने सकिने उचित  क्षेत्रको निरिक्षण गर्नुभयो। बनेपा नगरभित्र वडा र नगर बाट विभिन्न क्षेत्रमा ७५/७६ को विभिन्न शिर्षकमा परेको बजेट
को कार्यान्वयन भए नभएक‍ो निरिक्षण गर्नुभयो।

 

उक्त निरिक्षण कार्यक्रम मा बनेपा नगरपालिका वडा न ४ का अध्यक्ष श्यामसुन्दर श्रेष्ठ ,नेकपा काभ्रे जिल्ला कमिटी सदस्य तुलाप्रसाद दाहाल, रामशरण दाहाल र स्थानीय युवाहरूको  सहभागिता थियो।

वडा न ३ससिपानी मा बन्दै गरेको काभ्रे भिमसेन मन्दिर निर्माण को पहिलो चरणमा सुरु भएको ट्रस्ट निर्माण र उक्त क्षेत्रलाई पर्यटन क्षेत्रको लागि पहल गर्नुपर्ने  वडा अध्यक्ष श्यामसुन्दर श्रेष्ठले बताउनुभयो ।

उक्त कार्यक्रममा वडा न ३ का अध्यक्षले कामको प्रसंशा गर्दै अाफुले आवश्यकता अनुसार विकास निर्माणमा कुनै कसर नराख्ने बताउनुभयो ।

थप