निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

लकडाउनको समयअवधि बैशाख १५ सम्म पुर्‍याउने मन्त्रिपरिषद्कको निर्णय

  •   ७ वर्ष अघि | २ बैशाख २०७७, मङ्लबार,    

काठमाडौं । सरकारले कोरोना भाइरस रोकथामका लागि जारी राखेको लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको हो ।

यसअघि सरकारले चैत ११ गते एक हप्ताका लागि भनेर लकडाउन गरेको थियो। पछि उक्त अवधि बढाएर चैत २५ हुँदै वैशाख ३ गतेसम्म पुर्‍याइएको थियो।अहिले कोरोना संक्रमितको संख्या १६ पुगेको छ।

थप