निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

शम्भु नेपालको शब्द सिर्जनामा `छोडदिन ज्यान जाला´ बजारमा

  •   ७ वर्ष अघि | ८ चैत्र २०७६, शनिबार,    

सम्भु नेपालको शब्द सिर्जना `छोडिदन ज्यान जाला´ बजारमा काभ्रेपलान्चोक – बनेपा सम्भु नेपाल भन्ने साथ धेरै दर्शक श्रोताले चिन्नु हुन्छ पछिल्लो समयमा एक पछि अर्को गित बजारमा ल्याउनु भएको छ । नयाँ नयाँ शब्द सिर्जना गरि बजारमा ल्याएका गित निकै सफल भएका छ्न । यहीँ सफलताको कारणले गर्दा नै उहाँले भर्खरै ज्योति फिल्मस म्युजिक अवार्ड बाट अवार्ड पनि हात पर्न सफल हुनु भएको छ । यहीँ सफलको कारण सम्भु नेपालले छोडिदन ज्यान जाला बोलको गित शब्द सिर्जना गर्नु भएको छ । मिलन फिल्मस प्रोडक्सन प्रा.लिको प्रस्तुतिमा बिष्णु रिमालको छोडिदन ज्यान जाला बोलको लोक दोहोरी गित केही दिन अगाडि बाट सार्वजनिक भएको छ । बिष्णु रिमाल , रमिला धमला , सुरेन्द्र राज सिक्देल र अञ्जली बरालको आवाजमा गित बजारमा आएको छ । गितमा कुमार चालिसेको लय सम्भु नेपालको शब्द सिर्जनामा गित बजारमा सार्वजनिक भएको छ । बिष्णु तामाङको एरेन्जमा मिलन फिल्मस प्राली ले गित लाई बजारमा ल्याएको छ भने गितको छायांकन जनक राज अधिकारले गर्नु भएको छ । छोडिदन ज्यान जाला बोलको गितलाई ओमन राणा र मिलन श्रेष्ठले निर्देशन गरेका हुन । रोशन धितालको सम्पादनमा गोबिन्द रिमाल , रमिला धमला , बिकास बस्नेत र अञ्जली बरालको अभिनयमा गित बजारमा आएको ।

थप