चर्चित मोडल संजिव ठकुरी को अभिनयमा माकुरी बजारमा

  •   ४ वर्ष अघि | १ चैत्र २०७६, शनिबार,    

काठमाडौ ,`माकुरी´सार्वजनिक (भिडियो सहित) काभ्रेपलान्चोक – बनेपा सन्जीब ठकुरी नामको युटुब च्यानल बाट माकुरी बोलको लोक गित सार्वजनिक भएको छ ।माकुरी बोलको लोक गितमा पछिल्लो समय काठे लोक दोहोरी क्षेत्रका चर्चित गायक किरण गौतमको र गायिका तथा मोडल सुशिता तामाङको आवाजमा गित बजारमा सार्वजनिक भएको छ ।यस गितमा लय तथा शब्द पनि उहीँ चर्चित गायक किरण गौतमको रहेकोे छ भने गितको रमणीय स्थलमा प्रकाश खड्काले छायांकन गर्नु भएको छ । गितमा अभिनय भने चर्चित मोडल सन्जीब ठकुरी र गायिका तथा मोडल सुशिता तामाङको साथमा महेन्द्र बस्नेतको पनि अभिनय देख्न सकिन्छ ।गितको भिडियो निर्देशन बिक्रम चुहानले गर्नु भएको छ भने बि स्टार फिल्मसले गितलाइ बजारमा ल्याएको छ ।

थप