मोडल सबिन गौतमले गरे प्रणय दिवसलाइ व्यङ्ग्य : प्रेम गर्नेलाई कुनै दिवस चाहिदैन

  •   ४ वर्ष अघि | २७ माघ २०७६, सोमवार,    

काठमाडौ ,अंग्रेजी नयाँ बर्षको परिबेशमा नौलो देखिदैन । त्यस्तो त भ्यालेन्टाइन डे पनि यहाँको परिवेशमा खास गरि युवायुवती माझ चर्चित बन्दै गएको देखिन्छ । त्यसैले यो विशेष अवसरमा युवायुवती बिच प्रेम साटासाट गर्नु , कार्ड र फुल हरु आदान प्रदान गर्नु , कुनै निस्चित स्थानमा घुम्न जानू सामान्य जस्तै भैसकेको छ । प्रेम सम्बन्धमा रहेका युवायुवती मात्र होइन , प्रेम गर्ने तर्खर रहेका युवायुवतिका लागि पनि भ्यालेन्टाइन डेको दिन उपयुुक्त मानिन्छ ।फेरि चर्चा छ यतिवेला प्रेम दिवस भ्यालेन्टाइन डेको नेपालमा पनि पछिल्लो समय प्रेम दिवशले ब्यापकता पाउदै गएको छ । खास गरि १४ फेब्रुअरीलाई प्रेम दिवशको मुख्य दिन मानिए पनि यो दिवशको एक हप्ता अगि देखिनै चर्चा परिचर्चा विभिन्न दिनहरुका रुपमा यो दिवशले आफ्नो ब्यापक्ता फैलाउदै जन्छ। फेब्रुअरी १४ मात्र होइन फेब्रुअरी ७ देखिनै भ्यालेन्टाइन डेका महत्त्वपुर्ण दिन सुरु हुने गर्दछ्न । फेब्रुअरी ७ मा रोज डे , फेब्रुअरी ८ मा प्रर्पोज डे , फेब्रुअरी ९ मा चक्लेट डे , फेब्रुअरी १० मा टेड्डि डे , फेब्रुअरी ११ मा प्रमिस डे , फेब्रुअरी १२ मा हग डे , फेब्रुअरी १३ मा किस डे साथै फेब्रुअरी१४ मा भ्यालेन्टाइन डे र नेपाली समाजमा खासगरी १४ फेब्रुअरीलाई विशेष लिने गरिन्छ । भ्यालेन्टाइन डे इस्वि संवत २६९ बाट इटालिको रोमबाट सुरु भएको हो । तेस्रो रोमन शासक सम्राट क्लाउडियम दोस्रोले देशबासिलाइ सैन्य भर्तिमा सामेल हुन उर्दि जारी गरे महिला संगको सम्बन्धका कारण पुरुष कमजोर हुने ठानी सम्राटले प्रेम र विवाहमा रोक लगायको र रोममा भ्यालेन्टाइन नाम गरेका पादरिले सम्राटको उक्त अभियान लाई बिरोध गरेकाले धेरै सैनिकले बिवाह गरे । अभियान असफल भएपछी सम्राटले पदारीलाई पक्राउ गरेर मृत्युदण्ड दिए । हस्ताक्षर सहितको प्रेम पत्र भ्यालेन्टाइनले २६९ को फेब्रुअरी १४ तारिखका दिन मृत्युदन्ड दिएको ले यसै दिन लाई प्रनय दिवसका रुपमा मनाउने प्रचलन बढेको पाहिन्छ । त्यसैले त यो बिशेष अवसरमा युवायुवती बिच प्रेम साटा साट गर्नु कार्ड र फुलहरु आदान प्रदान गर्नु कुनै स्थानमा घुम्न रमाउन जानू सामान्य जस्तै भै रहेको पाहिन्छ । प्रेम सम्बन्धमा रहेका युवायुवती मात्र होइन प्रेम गर्ने तरखरमा रहेका युवायुवतीको लागि पनि भ्यालेन्टाइन डेको दिन उपयुक्त मानिन्छ । युवायुवतीहरुले आफुले मन पराएका ब्याक्तीहरुलाइ रातो गुलाफको फुल , कार्ड , कार्ड र उपहार दिई प्रेम प्रस्ताव राख्ने गर्दछन । युवायुवती मात्र होइन वयस्क जोडिहरु पनि यो विशेष अवसरमा आफ्ना पार्टनर लाई बिशेष उपहार दिने र खाना खान लैजाने आदि सामान्य प्रचलन भैसकेको छ । हुन त चोखो माया र प्रेम गर्न न कुनै मौसम चाहिन्छ न चाड नै आपसमा प्रेम र माया बढाउने चाड वा अवसरहरु हामी माझ नै यथेस्ट रहेका देखिन्छ्न । यसमा न कुनै न कुनै स्वास्थ हुन्छ न कुनै प्राप्ती अहिले आएर भ्यालेन्टाइन डे लाई प्रेम दिवस को रुपमा हामी कहाँ चर्चा गर्न थालियता पनि प्रेम शब्द सस्कृत बाट बिकसित भएको हो जसको अर्थ हुन्छ इच्छा वा कामना प्रेमलाई प्रीती , माया,ममता , अनुराग , इस्नेह, प्रनय , प्यार आदि बिविध अर्थमा प्रसङ्ग गरिन्छ । पछिल्लो समयमा पुर्विय सस्कृतिको रुपमा आएको भएता पनि प्रेम दिवस मनाइरहदा प्रेम लाई सस्तो नबनाइयोस साथै प्रेम दिवस मनाइरहदा घात प्रती घात र क्षेणिक माया प्रेमभन्दा पनि सवर्त्र प्रेममय होस यहीँ कामना गर्दछु

थप