सबिन गौतमको अभिनयमा रहेको  "कल्पना"ले दर्शक हरुको मन जित्दै

  •   ३ वर्ष अघि | २२ असार २०७८, मङ्लबार,    

सबिन गौतमको अभिनयमा रहेको  "कल्पना"ले दर्शक हरुको मन जित्दै( हेर्नुस भिडियो ।।
पछिल्लो समय सबैको मन मुटुमा बस्न सफल चर्चित मोडल हरु सबिन गौतम , भुवन चौलागाईं , करुना पान्डे शृजना किराँती  ४ जनाको को अभिनयमा   नयाँ गित ” कल्पना “ सार्वजनिक भए संगै हरेक सामाजिक संजाल मार्फत चर्चा बटुल्दै छ।

गित संगीत क्षेत्रमा केही बर्ष अगिदेखि निरन्तर लागिरहेका मोडल सबिन गौतम कोभिड १९ को कारण घरेलुु काममै रमाउदै आएका छन। प्रदेशमा ब्यस्त समयको बाबजुद पनि नेपाली गित संगीत लाई नै निरन्तरता दिदै आएका छ्न  समीर आचार्यले  प्रदेशमा रहेर पनि गित संगीत लाई अतिनै माया गरेर " कल्पना " गित बजारमा ल्यायका  छन।

दर्जनौं गित हरु बजारमा ल्याइसकेका गायक समीर आचार्यले दर्शकहरुले  पहिलेको गितहरु लाई जतिनै यो गित "कल्पना" गितले पनि दर्शक श्रोताहरुको माया पाउनेमा बिस्वस्त छ्न।

उक्त सार्बजनिक गीतमा गायक समीर आचार्य र गायिका प्रतिमा आर्यल र सोनि भण्डारीको उत्कृष्ट स्वरमा रहेको पाहिन्छ । गायक सर्जक महेश नेपालको शब्द तथा गायक समीर आचार्यको संगीत रहेको गितलाइ पारिजात नेपाल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको छ। जस गितमा उत्कृष्ट अभिनय सबिन गौतम र कल्पना पाण्डेको छ भने भुवन चौलागाईं र शृजना किराँती को उत्कृष्ट नित्य भिडियो देख्न सकिन्छ ।

भने सुरज श्रेष्ठको कोरियोग्राफी रहेको छ। सरोज शाहिको छायाकंन मा रहेको गीत रोशन धितालले सम्पादन गरेका हुन भने मिलन श्रेष्ठको निर्देशन रहेको छ ।

भने गितलाई  Milan flims Production youtube च्यानलबाट बजार मा आएको छ।

थप