निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

भेषराज सापकोटाको "हे प्रभु" बजारमा

  •   ५ वर्ष अघि | २९ जेष्ठ २०७८, शनिबार,    

भेषराज सापकोटाको स्वरमा प्रभु भक्ति गित "हे प्रभु " बजारमा आएको छ।
भगवान् को भक्ति र गाथा गाइएको गितमा संगीत भने दिपक महात्मा जि को रहेको छ। संगीत संयोजन भने सम्राट थापाले गर्नुभएको छ। शब्द रचना संयम गायक भेषराज सापकोटाले गर्नुभएको हो।

 

थप