समाजसेवी अनिला कायस्थ बाल मन्दिर आधारभूत विद्यालयबाट सम्मानित

  •   ४ महिना अघि | १३ पुस २०८०, शुक्रबार,     एक्टिभ मिडिया संवाददाता

काभ्रे ।धुलिखेल नगरपालिका अड्डा बजारमा रहेको श्रि बाल मन्दिर आधारभूत विद्यालयले आफ्नो ३३ औं वार्षिकउत्सव पारेर समाजसेवी अनिला कायस्थलाई विषेश सम्मान गरेको छ।

अनिला कायस्थले समाजमा सेवा गर्दै आएको धेरै बर्ष भइसक्यो ,उहाँले कहिले मन्दिरलाई कहिले असाय लाई र कहिले विभिन्न गरिब तथा जेहेन्दार विद्यार्थी ,तथा विद्यालयलाई सहयोग गर्दै आउनुभएको छ।

श्रि बाल मन्दिर आधारभूत विद्यालयले अनिला कायस्थ लाई सम्मान गर्दै सम्मानपत्र द्वारा यसो भनेको छ।


थप