बनेपा नगरले वितरण गर्यो कृषकलाई कृषि औजार

  •   ३ वर्ष अघि | २२ असार २०७८, मङ्लबार,    

काभ्रे, जिल्ला बनेपा नगरपालिकाले कृषकहरूलाई कृषि औजारहरु विरतण गरेकाे छ ।
कृषि अौजार वितरण गर्दै नगर प्रमुख लक्ष्मी नरसिंह वादे,उप प्रमुख रेखा सापकोटा दाहाल,कृषि शाखा प्रमुख मुकुन्द केसि,बरिस्ठ राजश्व  अधिकृत धुर्वराज नेपाल लगायतको उपस्थिति मा कृषि अौजार वितरण गरिएको थियो । 
कृषकहरूलाई मकै छाेडाउने मेशिन १८२ थान  बिषाधी  छर्ने मेशिन ३६२ थान , धान झार्ने मेशिन ९३ थान , शिल पाेनिक प्लास्टिक १८ थान, सुधारिएको आरनमा आगाे फुक्ने मेशिन ८ थान , टनेल प्लास्टिक १५४ थान  वितरण गरिएको थियो ।

थप