कृषि सामाग्रीको लागि बनेपामा नयाँ सप्लायर्स :उद्घाटन गर्दै मेयर वादे

  •   २ वर्ष अघि | १५ फाल्गुन २०७८, आइतवार,    

काभ्रे । जिल्ला बनेपा नगरपालिका वडा नं ७ मा अरूणोदय मेसिनरी एण्ड एग्रो सप्लायर्स नयाँ कृषि यन्त्र उपकरण बिक्री सप्लायर्स आज बाट सुरु भएको छ।  
उक्त सप्लायर्सको उद्घाटन बनेपा नगर प्रमुख लक्ष्मि नरहसिंह बादे ले रिवन काटेर गर्नुभएको हो।

नयाँ कृषि अरूणोदय मेसिनरी एण्ड एग्रो सप्लायर्स उद्घाटन कार्यक्रममा बनेपा नगरपालिका का प्रमुख उप प्रमुख उद्योग वाणिज्य महासंघ काभ्रेका महासचिव रविन्द्र वैदार  लगायतका व्यक्तिहरूको उपस्थिति थियो ।
 यसका प्रोपाइटर धुर्व प्रसार घिमिरे हुनुहुन्छ ।

पसलमा कुषि पशु पंछी पालन गर्ने किसान  हरूको लागि नयाँ प्रबिधि का मेसिन तथा अन्य बहु उपयोगी सामान हरू सुलभ मुल्यमा  उपलब्ध हुने जानकारी प्रोपाइटर धुर्व प्रसाद घिमिरेले दिनुभयो ।
 

थप