बनेपा नगरले गर्यो कृषकलाई पाडि वितरण

  •   ३ वर्ष अघि | १८ असार २०७८, शुक्रबार,    

काभ्रे, जिल्ला बनेपा नगरपालिकाले नगरका कृषकहरूलाई  लागत साझेदारिमा भैंसीका पाडि वितरण गरेको छ।
 कार्यक्रम अन्तर्गत ७५ प्रतिशत अनुदानमा मुरा् क्रस जातका पाडि थोरे बितरण गरेको छ । 

वडा नम्बर २,३,४,६र १०मा १००वटा पाडि बितरण गरिने  नगर प्रमुख लक्ष्मी नरसिंह बादेले बताउनु भयो ।
आज वडा नम्बर ३ र ४ मा ४० वटा बितरण गरिएको थियो । 
पाडि बितरण कार्यक्रममा नगर प्रमुख लक्ष्मी नरसिंह बादे,उप प्रमुख रेखा सापकोटा दाहाल,प्रमुख प्रशासकिय अधिकृत कबिराज उप्रेती, वडा अध्यक्षहरू कृष्ण प्रसाद दाहाल, श्याम सुन्दर  श्रेष्ठले,पशु प्राबिधिक रामसुन्दर सापकोटा,पवन केसि,लगायतको सहभागिता रहेको थियो ।

थप