नुवाकोट केन्द्रबिन्दु बनाएर शनिबार बिहानै भुकम्प

  •   २ वर्ष अघि | २१ साउन २०७९, शनिबार,     एक्टिभ मिडिया संवाददाता

नुवाकोट वेलकोट गडी केन्द्रविन्दु  बनाएर शनिबार बिहानै भुकम्प गएको छ।

बिहान ५ बजेर २७ मिनेट जाँदा भूकम्प गएको भुकम्प मापन केन्द्रले जनाएको छ। केन्द्रका अनुसार ५.३ रेक्टर स्केलको भुकम्प गएको हो।

थप