आशापुरीको ढुङ्गा खानीमा आएको पहिरोमा परी एकको मृत्यु दुई जना घाइते 

  •   २ वर्ष अघि | १५ फाल्गुन २०७८, आइतवार,    

काभ्रे । जिल्ला बनेपा नगरपालिका वडा नं १४ आशापुरीको ढुङ्गा खानीमा पहिरो जादाँ एकको मृत्यु भएको छ।
 आशापुरीरोडा ढुंगा सप्लाइसमा ढुंगा लोड गर्ने क्रममा माथिबाट सुक्खा पहीरो खसी २ स्काईभेटर, ३ टिफर, १ निशान गाडी पुरीएको छ।
जिप्रकाबाट विपतको प्र.ना.नि.को कमाण्डमा १० जनाको टोली खटी गएको हाल नामथर वतन नखुलेको स्काईभेटरको चालक र सहचालक १ जनालाई उद्धार गरी उपचारको लागी मध्यपुर टीमी भक्तपुर अस्पताल पठाईएको र हाल नामथर वतन नखुलेको १ जना पुरुष व्यक्ति पुरीएको माथि बाट सुख्खा पहिरो खसी रहेको निकालनको लागी पहल भईरहेको काभ्रे प्रहरीले जनाएको छ।

 

थप