निवर्तमान सुचना मन्त्री गोकुल प्रसाद बास्कोटा को घरमा बम बिस्पोट

  •   ४ वर्ष अघि | २७ फाल्गुन २०७६, मङ्लबार,    

भक्तपुर ,निर्वतमान संचारमन्त्री गोकुल बाँस्कोटाको भक्तपुर स्थित घरमा सिलिन्डर वम विस्फोट भएको छ । विस्फोबाट घरको सिसाहरु फुटेका छन् । विस्फोटबाट छिमेकीको घरहरुमा समेत क्षती भएको बताइएको छ । विस्फोट स्थलमा यत्तिखेर सर्वसाधरणहरुको भिड लागेको छ । विस्फोट कस्ले गराएको हो खुलिसकेको छैन ।

 

थप