काभ्रे । सिन्धुपाल्चोकको बिबाहको जन्ती बोकेर बिन्जेल जाँदै गरेको बा २ ख ५६१४ नम्बरको बस दुर्घटनामा परेको छ। घाइतेको उद्वार कार्य जारी छ।
स्थानीयका अनुसार बिन्जेलमा भरखरै बिहेका पाहुना लियर आएको बस माजगाउँमा दुर्घना भएको हो । एकको घटनास्थलमै मृत्यु र बाँकि केही गम्भीर घाइतेहरुलाइ खाडिचौर र विभिन्न अस्पतालमा लैजाने काम भइरहेको छ । थप जानकारी आउन बाकिँ छ।
सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना एकको मृत्यु
- १ वर्ष अघि | २५ मंसिर २०७८, शनिबार,
