भारतिय सेनाध्यक्ष नेपाल आउदै

  •   २ वर्ष अघि | २८ असोज २०७७, बुधबार,    

भारतीय सेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणे नेपाल आउने भएका उनी यही कात्तिक महिनाभित्रै आइपुग्ने कार्यतालिका तयार हुँदै छ। सैनिक जनसम्पर्क तथा निर्देशनालयका अनुसार उनको भ्रमण तालिका कात्तिकको अन्तिम साता हुने छ।

अहिले उनको भ्रमणबारे तालिका सार्वजनिक गरिएको छैन। ‘उहाँको भ्रमण कात्तिक अन्तिममा हुने छ, हामी दुई पक्षले भ्रमणको तालिकाबारे छलफल गरिरहेका छौं,’ सैनिक प्रवक्ता सहायक रथी सन्तोषवल्लभ पौडेलले भने, ‘कार्यतालिका बन्नेवित्तिकै हामी सार्वजनिक गर्छौं।’

थप