नेपाल बिक्री प्रतिनिधि संघ काभ्रेको प्रथम अधिवेशन सम्पन्न :अध्यक्षमा सहदेव तिमल्सिना निर्विरोध

  •   ३ महिना अघि | १२ माघ २०८०, शुक्रबार,     मणिराम दाहाल

काभ्रे । नेपाल बिक्री प्रतिनिधि संघ काभ्रे पुर्व इकाईले आज बनेपाको कार्यलयमा प्रथम अधिवेशन सम्पन्न भएको छ।

प्रथम अधिवेशनबाट निर्विरोध पुन: सहदेव तिमल्सिना अध्यक्षमा चयन भएका नवनिर्वाचित सचिव सुमन सापकोटाले जानकारी दिनुभयो ।  बजार प्रतिनिधि हरुको उपस्थितिमा प्रथम अधिवेशन सफल रुपमा सम्पन्न गरिएको निर्वाचित अध्यक्ष सहदेव तिमल्सिनाले बताउनुभएको छ।

नव निर्वाचित १३ सदस्य समिति बनेको र नवनिर्वाचित हुनुभएका सदस्य हरु निम्न छन्।

अध्यक्ष -सहदेव तिमल्सिना 

उपाध्यक्ष -सन्दिप अधिकारी 

सचिव  -सुमन सापकोटा

सह सचिव- कल्पना चिमोरिया

कोषाध्यक्ष  - विजय सत्याल

सदस्यहरु- उपेन्द्र थापा, गोकुल नेपाल, नवराज नेपाल, बालकृष्ण श्रेष्ठ , रेशम मगर,सुनिल श्रेष्ठ , गोबिन्द खड्का ,सुदिप सापकाेटा

यो बजार बिक्री प्रतिनिधि हरुको संगठन हो ।


थप