बनेपामा मध्यरातमा एम सि सि को राँके जुलुस सहित विरोध गर्दै स्वतन्त्र युवाहरु

  •   २ वर्ष अघि | ६ फाल्गुन २०७८, शुक्रबार,    

काभ्रे । बनेपामा राति नौ बजे राँके जुलुस सहित बनेपा प्राधिकरण देखि चार डोबाटो सम्म गएर  बनेपा वडा नं ३ का स्वतन्त्र युवाहरूले  एम सि सि को विरोध गरेका छन्।

उनिहरुले नारा लगाउदै राजनीतिक दल होसियार , एम सि सि मुर्दावाद जस्ता नारा लगाएका हुन्।
उनिहरुले स्वतन्त्र रुपमा एम सि सि को विरोध सहित राके जुलुस निकालेको र यो विरोध राजनीतिक दल संग आवद्ध नभएको सुरज बजगाँइले बताउनुभयो ।

सरकार र राजनीतिक दलहरुलाइ खबरदारी गर्ने यो विरोध गरिएको हो । भन्ने युवाहरूको भनाइ छ।

 

थप