निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

खोलामा रक्सी पोखेर उदाहरणीय बन्न खोज्नु कति बुद्धिमानी ।

  •   ७ वर्ष अघि | ३ माघ २०७६, शुक्रबार,    

इलाका प्रहरी कार्यालय बनेपाले दुई हजार लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ ।इलाका प्रहरी कार्यालय बनेपा र स्थानीय जनप्रतिनिधिको रहोबरमा संकलित मदिरा आइतबार पुन्यमाता खोलामा बगाएर नष्ट गरिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले जानकारी दिए  । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत प्रहरीको सक्रियतामा बनेपाको  विभिन्न ठाउँबाट घरेलु मदिरा बरामद गरि नष्ट गरेको तिमल्सिनाको भनाई छ ।

मदिरा जस्तो चिज लाई खोलामा नफालेर कतै ब्यबस्थापन हुने गरि खाडल खनेर पनि नष्ट गर्ने सकिन्थ्यो होला। किन यति गर्ने चाहिँ नसक्नु भएको? प्रश्न यति हो। 

थप