पर्यटन बर्ष 2020 सफल पार्न प्रभातफेरी मणिराम दाहाल काभ्रे , पर्यटन बर्ष 2020 लाई भव्य र सव्य बनाउनको लागि काभ्रेपलान्चोक जिल्ला मा पनि बृहत प्रभातफेरी कार्यक्रम गरिएको छ। कार्यक्रम मा विभिन्न झाकि,बाजा र स्थानीय रहनसहन सहित पर्यटन क्षेत्र को बिकास को लागि धुलिखेल नगरले नगरस्थरिय प्रभातफेरी आयोजना गरेको हो। सरकारले लिएको लक्ष्य अनुरुप यो बर्ष अान्तरिक र बाइह्य पर्यटक लाई बढाउनको लागि नेपालभर विभिन्न कार्यक्रम गरिएको छ।धुलिखेलमा पनि यस्तै कार्यक्रम भएको हो। उक्त कार्यक्रममा नगर प्रमुख,अशोककुमार व्यन्जु जिल्ला समन्वय समितिका प्रमुख,जिल्ला प्रहरी प्रमुख र विभिन्न ब्यक्तित्व हरुको उपस्थिति मा नगरको विभिन्न स्थानमा परिक्रमा गरि पर्यटक हरुलाइ प्रत्यक्ष स्वागत र नेपाल भम्रण बर्षको जानकारी र विभिन्न स्थानीय स्तरका पर्यटन क्षेत्रका बारेमा पनि उक्त कार्यक्रम मा जानकारी दिईएको थियो। उक्त कार्यक्रम मा सहस्र प्रहरीको टुकडी समेत प्रदर्शन गरिको थियो।उक्त कार्यक्रम मा नेपाल मा पर्यटनको विकास सम्भावना र विकास
निरन्तर खबरदारीता न्यायीक पत्रकारीता
पर्यटन बर्ष सफल बनाउन प्रभातफेरी
- ७ वर्ष अघि | २३ पुस २०७६, बुधबार,