प्रधानमन्त्री स्वरोजगारको पैसाले गाउँमा बाटो ढलान

  •   १ वर्ष अघि | २२ फाल्गुन २०७८, आइतवार,    

काभ्रे । जिल्ला नमोबुद्ध नगरपालीका वडा नं १ मा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत बाटो ढलान भएको छ।
पन्चकन्या मन्दिर हुँदै कपुर चोक सम्मबाटो ढलान गरिएको हो।
 नमोबुद्ध  प्रधानमन्त्री  स्वरोजगार बाट लेबर   उपलब्ध  गराउने काम भएको छ। जग्गाको विवाद रहेको स्थानमा विवाद युवा नेता रविन्द्र सत्यालले मिलाएर उक्त विकास कार्य भएको उहाँले बताउनुभयो ।
 प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत गाउँमा बाटो बनाउने ,सिडि बनाउने जस्ता कार्यक्रम उदाहरणीय रहेको स्थानीय बासिन्दा को भनाइ छ।

 

थप