निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

प्रधानमन्त्री ओली अमेरिका प्रस्थान

  •   २ वर्ष अघि | ४ असोज २०८१, शुक्रबार,     एक्टिभ मिडिया संवाददाता

काठमाडौँ । नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका प्रस्थान गरेका छन् । शुक्रबार प्रधानमन्त्री ओली अमेरिका प्रस्थान गरेका हुन् ।
अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा जारी संयुक्त राष्ट्रसङ्घ महासभाको ७९ औँ अधिवेशनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेका हुन् ।

थप