निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

नेकपा एमाले धुलिखेल नगर कमिटीको अध्यक्षमा सर्वसम्मत निर्वाचित विष्णु धितात

  •   २ वर्ष अघि | १३ पुस २०८१, शनिबार,     एक्टिभ मिडिया

काभ्रे । धुलिखेलको  दोस्रो  नगर अधिवेशन बाट सर्वसम्मत रुपमा अध्यक्ष पदमा विष्णु धिताल निर्वाचित हुनुभएको हो।

नेकपा एमाले धुलिखेलको दोश्रो नगर अधिवेशन बाट सर्वसम्मत निर्वाचित पदाधिकारी टिम यस्तो छ।

अध्यक्ष:विष्णु धिताल काभ्रेली 

उपाध्यक्ष: पुष्पराज राउत

सचीव: कृष्णहरी कोइराला

उप-सचिव: गणेश आचार्य र सरस्वती श्रेष्ठ 


थप