निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

बनेपा नगर कमिटी जुट्यो दशौं जिल्ला अधिवेशनको तयारीमा 

  •   ५ वर्ष अघि | २० पुस २०७८, मङ्लबार,    

काभ्रे । बनेपा नगर कमिटी यहि पौष २३ गते धुलिखेल खेल मैदानमा हुने नेकपा एमालेको १० औं जिल्ला अधिवेशनको तयारीको अन्तिम चरणमा पुगेको छ।

बनेपा नगर कमिटीको भागमा परेको सागाँदेखि बुडोल सम्म मा गेट बनाउने पार्टीको झण्डा राख्ने विभिन्न लोक संस्कृति झल्काउने होडिङ वोर्ड आदि राख्ने काम अन्तिम चरणमा पुगेको अध्यक्ष रत्नकुश रन्जित ले बताउनुभयो ।

बनेपा नगर कमिटीले २३ गते नगरको प्रतिनिधित्व गर्दै पाँच हजार जनसहभागिता जनाउनु पर्ने पार्टी जिल्ला कमिटीको सर्कुलरलाइ आत्मसात गर्दै पाच हजार भन्दा माथि सहभागी गराउन नेता कार्यकर्तालाई निर्देशन दिइसकेको र जन सहभागिता उत्साहजनक हुने नगर कमिटी अध्यक्ष रत्नकुश रन्जित ले एक्टिभ मिडिया संग बताउनुभयो ।

थप