काभ्रे काङ्ग्रेसका युवा नेता गणेश लामा केन्द्रीय सदस्यमा निर्वाचित

  •   २ वर्ष अघि | ४ पुस २०७८, आइतवार,    

काभ्रे (बनेपा) – नेपाली काँग्रेस काभ्रेका युवा नेता गणेश लामा केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत खुला केन्द्रीय सदस्य पदमा लामा निर्वाचित भएका हुन् । उनले १७ सय ८२ मत प्राप्त गरेका छन् ।
लामाले शेर बहादुर देउवा प्यानलबाट सदस्यमा उम्मेदवारी दिएका थिए । युवा नेता लामा निर्वाचन क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधीमा पनि भारी मतले विजयी भएका थिए ।

थप