निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

प्रश्न उठेपछि जवाफ दिनुपर्छ छानवीन को लागि नैतिक हिसाबले राजिनामा दिएको हु :बास्कोटा

  •   ७ वर्ष अघि | ८ फाल्गुन २०७६, बिहिबार,    

काठमाडौ ,निवर्तमान संचार तथा सूचना प्रविधि मन्त्री गाेकुल बाँस्कोटाले आफ्नाे बालकाेटस्थित निवासमा फर्केर शुभेच्छुकहरूमाझ दाेहाे-याउनुभयाे : "जब प्रश्न उठ्यो, ठीक होला बेठीक होला, सत्य होला, असत्य होला एनिमेसन होला, केके होला, सातवटा जोडेर अडियो बनाएको होला, सही होला वा नहोला, त्यो बेग्लै चिज हो ।

तर, जब एउटा पोलिटिकल मान्छेलाई प्रश्न उठ्छ, उसले यसमा अप्ठ्यारो मान्नु नै हुँदैन र ढ्याक्क राजीनामा दिएकाे हो । यसमा पिर मान्नु पर्दैन । यसमा अब अख्तियार, सीअाइबी, संसद र पार्टीले पनि छानविन गरेर सत्यतथ्य स्पष्ट गर्नुपर्छ । मेराबारेमा प्रश्न उठेपछि नैतिकताका आधारमा राजीनामा दिएकाे छु ।"

थप